aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

जापानमा भूकम्प गयाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
जापानमा भूकम्प गयाे

एजेन्सी । जापानमा मंगलबार ४ बजेर ५७ मिटेनमा भूकम्पको धक्का महसुस गरिएको छ ।

जापानको इचिहारामा ५.१ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पको केन्द्र ६९.०४ किलोमिटरको गहिराईमा रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पको झड्का महसुस गरिएपनि सुनामीको कुनै सम्भावना नभएको जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस