aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

निको भएका सनसिटी अपार्टमेन्टका पुरुषमा पुनः कोरोना देखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
निको भएका सनसिटी अपार्टमेन्टका पुरुषमा पुनः कोरोना देखियो

काठमाडौं । पेप्सीकोला स्थिति सनसिटी अपार्टमेन्टका ५२ वर्षिय पुरुषमा पुन कोरोना देखिएको छ । कोरोना भाइरस मुक्त भएर घर ११ वैशाख गते फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुनः संक्रमण देखिएको सनसीटि अपार्टमेन्ट व्यबस्थापन समितिका एक सदस्यले पुष्ति गरेका हुन ।

५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस