aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अमेरिकामा कोरोनाका कारण ७२ हजार बढिले ज्यान गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
अमेरिकामा कोरोनाका कारण ७२ हजार बढिले ज्यान गुमाए

अमेरिका । कोरोना भाइरसको महामारीले अमेरिकामा ७२ हजारभन्दा बढीको गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७२ हजार २५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ।

अमेरिकामा संक्रमितमध्ये झण्डै २ लाख उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस