
काठमाडौं । केही दिनयता पानी परिरहे पनि आज भने सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशको पश्चिम र पूर्वी पहाडका केही क्षेत्रमा भने सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
बिहान र दिउँसो सामान्य बदली रहेपनि पूर्वी र मध्य तराईका एकरदुई स्थानमा आज पनि पानी पर्नसक्ने छ।
केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरिसहित वर्षाको सम्भावना रहेकोले सतर्कता भने अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस