aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

कोरोना आशंका गरिएकी एक महिलाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
कोरोना आशंका गरिएकी एक महिलाको मृत्यु

चितवन । कोरोना आशंका गरिएकी एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको खैरहनीकी ६० वर्षिय उमादेवी विकको उपचारको क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा हिजो बेलुका मृत्यु भएको हो ।

मृतक विकलाई दम, प्रेसर लगायतको समस्या रहेको जनाइएको छ । 

हिजो दिउँसो ३ बजेतिर अस्पताल ल्याइएकी विकमा कोरोनाको जस्तो मिल्दोजुल्दो लक्षण देखिएकाले उनको स्वाब परीक्षणका लागि पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस