aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

काठमाडौंमा चितुवा मारेर हेर्नेको भिड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
काठमाडौंमा चितुवा मारेर हेर्नेको भिड

काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं ६ मा बुृधबार बिहान शहर पसेको चितुवा मारेपछि हेर्नेको भिड हेर्दा मेला लागेको जस्तो देखिन्छ । विहानदैखि चितुवापछि लागेर तीन जना घाइते भएका थिए । कोरोनाले लकडाउन भएका बेलामा चितुवाको पछि लागेर मेला लाग्दा समेत सरकारले भने नियन्त्रण गर्न सकेन । 

शहरमा मानिसको चहपहल कम भएपछि जंगली वनावर र पशुपक्षि मानव बस्तीमा पस्ने क्रम बढेको छ । मंलगबार मात्रै कीर्तिपुरमा पनि दुईवटा चितुवा देखापरेका थिए । 

प्रतिक्रिया दिनुहोस