
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति संकेत गर्दै कोरोना भाइरस अमेरिकामा भएको सबैभन्दा नराम्रो आक्रमण भएको बताएका छन्।
चीनले समयमै कदम चालेको भए यो भाइरसले विश्वव्यापी महामारीको रूप लिने नलिने भन्दै फेरि पनि चीनप्रति आक्रोश पोखेका हुन्।
राष्ट्रपति ट्रम्पले यसलाई दोस्रो विश्वयुद्धका बेला समयमा जापानी बम बर्सकले पर्ल हार्बर टापुमा गरेको बमबारी र विश्व व्यापार केन्द्रमा भएको आक्रमणसँग तुलना गरे।
उनले भनेका छन्, ‘चीनको दोष पत्ता लगाउने मेरा प्रयास जारी रहनेछ।
प्रतिक्रिया दिनुहोस