aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

भारत । भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ । बुधबार एकै दिन भारतमा ३ हजार ५ सय ८७ जना नयाँ संक्रमित  फेला परे संगै संक्रमितको संख्या ५३ हजार नाघेको हो । 

त्यस्तै, बुधबार मात्रै ९२ जनाले १ हजार ७ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजार ३ सय ३१ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस