aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगंञ्जका १६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ भने ३० जना निको भएर फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस