aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २७ बैशाख २०७७
यस्तो छ आजको मौसम

काठमाडौं । हाल मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ । वंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ । दिउँसोसम्म पहाडी र तराइका केही क्षेत्रमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस