
भारत । भारतमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २१ सय नाघेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार आइतबार विहानसम्म भारतमा संक्रमणका कारण मर्नेको संख्या २१ सय १ पुगेको हो ।
त्यस्तै संक्रमितहरुको संख्या ६२ हजार ८ सय ८ पुगेको छ भने १९ हजार भन्दा बढि निको भएर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस