aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

नेकपाले बोलायो स्थायी कमिटी बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
नेकपाले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार विहान ११ बजेका लागि स्थायी कमिटी बैठक बलाइएको जानकारी गराइएको छ ।

गत विहीबारका लागि स्थायी कमिटी बैठक तय भएको थियो, तर सचिवालय बैठकमा शीर्ष नेताहरूबीच एक मत हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बीचमै उठेर हिडेका थिए । 

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय बैठक निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो । 

प्रतिक्रिया दिनुहोस