aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ

काठमाडौं । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको हो । 

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ । 

प्रतिक्रिया दिनुहोस