aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । मंगलवार राती भूकम्पको धक्का महसुस गरिएको छ । दोलखा केन्द्रविन्दु भएर मंगलबार मध्यराति ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको गौरिशंकर गाउँपालिका जुँगु आसपास केन्द्र भइ मंगलबार राति ११ बजेर ५३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुरआसपासका जिल्लामा महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस