aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

थप ९ जनामा कारोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
थप ९ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले थप नौ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । 

राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका एक जना पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस