aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्दै ४.०० बजे सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिद्वारा प्रस्तुत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्दै  ४.०० बजे सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिद्वारा प्रस्तुत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनमा अहिले ४.०० बजे आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । आर्थिक समृद्धिको कार्यक्रम समेटिने बुझिएको छ । कोभिड–१९ का रोगथाम तथा रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व बढाउनेमा केन्द्रीत हुने बताइएको छ ।

सामाजिक दूरी कायम गरेर कार्यक्रमको आयोजना गरिएको छ ।  सरकारको नीति तथा कार्यक्रमको आधारको यहि जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरिने छ । संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ सांसदको रहेका छन् ।  

सरकारको नीति तथा कार्यक्रमले सांसद विकास कोषको पुनरावोलक गर्ने छ । यसलाई बजेटको पारुपको रुपमा पनि लिने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस