काठमाडौं । काठमाडौं । सरकारले दुई वर्षमा शहरहरुबाट मगन्ते रहित बनाएको शुक्रबार आर्थिक वर्ष २०७७र ७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्टपति विद्यादेवी भण्डारीले सरकारले दुई वर्षमा सामाजिक सुरक्षा कार्यमा उपलब्धी गरेको बताएकी हुन ।
सरकारले दुई वर्षमै उत्साहजनक उपलब्धी हासिल गरेको छ । सरकारको लक्ष्य तथा कार्यक्रम स्पष्ट छ । संघ, प्रदेश र स्थानीय तह संक्रिभएका छन् । यसले गर्दा नै उत्साहजनक उपलब्धीमूलक भएको हो । कोभिड–१९ को चपेटामा पनि प्रदेश र स्थानीय तहको कामलाई प्रष्टाएको छ ।
सरकारले कोभिड नियन्त्रणको लागि अतिरिक्त कोष स्थापना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन् ।
प्रतिक्रिया दिनुहोस