aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

शिक्षित युवालाई प्रोजेक्टमा आधारित व्यवसाय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
शिक्षित युवालाई प्रोजेक्टमा आधारित व्यवसाय

काठमाडौं । सरकारले बेरोजगार न्यूनीकरण गर्न शिक्षित युवालाई प्रोजेक्टमा आधारित व्यवसाय गर्न प्रोत्साहन गर्ने भएको छ । स्थानीय स्तरमै रोजगार केन्द्रको स्थापना गरी रोजगारीको व्यवस्थापन मिलाउने भएको छ । रोजगारदाता र रोजगारबीच असर सम्बन्ध कायम गर्दै श्रम शोषणको अन्त्य गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस