aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आयोजनाको पुर्नसंचना तथा प्राथमिकता गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
आयोजनाको पुर्नसंचना तथा प्राथमिकता गरिने

काठमाडौं । आयोजनको पुर्नसंचना तथा प्राथमिकता गरिने छ । तुलनात्ममक लाभको क्षेत्रलाई सशक्त बनाइने छ ।

आन्तरिक स्रोतलाई सार्वजनिक स्रोतको उच्च आधार बनाउने नीति सरकारले लिएको छ । यसका लागि आन्तरिक उत्पादनलाई बढाउँदै उत्पादित बस्तुलाई बजारसम्म पुर्याउन सेवा विस्तार गरिने छ ।

प्रतिक्रिया दिनुहोस