aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरियो

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चन्द्रागिरि नगरपालिका सिल गरिएको हो । 

नगरपालिकामा जनप्रतिनिधि र सुरक्षा अधिकारीको बैठकले नगरपालिका क्षेत्रभित्र अत्यावश्यक काममा बाहेक हिँडडुल र गाडी चलाउन प्रतिबन्ध गरिएको छ ।

कलंकी थानकोट सडकबाहेक अरु सबै सडकमा सवारी साधन चल्न बन्द गरिएको नगरपालिकाले जनाएकाो छ । राजमार्गसमेत यही वडामा पर्ने भएकोले सिल गरिएको घोषणा गरिएको छैन । 

प्रतिक्रिया दिनुहोस