aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

उच्च मूल्यका वस्तु उत्पादन गर्न प्रोत्साहन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
उच्च मूल्यका वस्तु उत्पादन गर्न प्रोत्साहन गरिने

काठमाडौं । अनुदान, बिउ र नविनतम प्रविधि समयमै उपलब्ध गराउँदै उच्च मूल्यका वस्तु उत्पादन गर्न प्रोत्साहन गरिने भएको छ । कृषकलाई अग्र्यानिक उत्पादनमा प्रोत्साहन गरिने भएको छ ।

व्यवसायिक कृषिमा लगाउन प्राविधिक कृषि सेवा उपलब्ध गराइने भएको छ । लागतका आधारमा कृषि वस्तुको मूल्य पाउन सरकारले प्रोत्साहन गर्ने भएको छ ।

कृषि उत्पादन बढाएर देशलाई आत्म निर्भर बढनाउने सरकारी अभियान भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । दुध,मासु, अण्डाको उत्पादन बढाइने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस