aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

एकीकृत औद्योगिक ग्राम स्थापना गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
एकीकृत औद्योगिक ग्राम स्थापना गर्ने

काठमाडौं । सरकारले एकीकृत औद्योगिक ग्राम स्थापनाको लागि कार्यक्रम अघि बढाइएको छ । आवश्यकता अनुसार सो औद्योगिक ग्राम स्थापना गरिने छ । औद्योगिक व्यवस्थाको लागि एकीकृत संस्था स्थापना गरिने भएको छ ।

ज्ञान र सीपममा आधारित व्यवाय सञ्चालन गरिने भएको छ । उत्पादन प्रोत्साहन गर्दै स्थानीयस्तरमा लघु, घरेलु तथा साना उद्यम व्यवसायलाई अघि बढाउने सरकारको नीति गरिने छ ।

प्रतिक्रिया दिनुहोस