aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

पर्यटन क्षेत्रको पुनउत्थान कार्यक्रम लागू गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
पर्यटन क्षेत्रको पुनउत्थान कार्यक्रम लागू गरिने

काठमाडौं । पर्यटन क्षेत्रको पुनउत्थान कार्यक्रम लागू गरिने छ । कोभिडका कारण ठूलो प्रभाव परेको यो क्षेत्रलाई सशक्त बनाउन विभिन्न कार्यक्रम लागू गरिने छ ।

८ वटा विमान स्थलबाट रात्रिकालीन सेवा सुरु गरिने छ । देशभर होटल तथा रिसोर्ट सेवा विस्तार गरिने छ । यसका लागि स्थानीय स्तरमा अग्र्यानिक खेती गरिने छ ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीका राख्न पहल गरिने छ ।

प्रतिक्रिया दिनुहोस