aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

चाँदनी दोधारमा सुख्खाबन्दरगाह स्थापना गरिने, ८ वटा विमान स्थलमा रात्रीकालित सेवा शुरु गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
चाँदनी दोधारमा सुख्खाबन्दरगाह स्थापना गरिने, ८ वटा विमान स्थलमा रात्रीकालित सेवा शुरु गरिने

काठमाडौ । तेस्रो मुलुकसँग व्यापार विस्तार गरिने छ । चाँदनी दोधारीमा एकीकृत सुख्खाबन्दगाह स्थापना गरिने छ । चोभारको बन्दगाह दुई वर्षभित्र सञ्चालन गरिने र रसुवाको एक वर्षभित्र सञ्चालनमा ल्याइने छ । निकाशी पैठारीलाई सुधार गरी संकेतको बुझिने बनाइने छ ।  

 पर्यटन क्षेत्रको पुनउत्थान कार्यक्रम लागू गरिने छ । कोभिडका कारण ठूलो प्रभाव परेको यो क्षेत्रलाई सशक्त बनाउन विभिन्न कार्यक्रम लागू गरिने छ । 
८ वटा विमान स्थलबाट रात्रिकालीन सेवा सुरु गरिने छ । देशभर होटल तथा रिसोर्ट सेवा विस्तार गरिने छ । यसका लागि स्थानीय स्तरमा अग्र्यानिक खेती गरिने छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीका राख्न पहल गरिने छ ।

प्रतिक्रिया दिनुहोस