aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

दुई वर्षभित्र सबै कारोबार क्यासलेस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
दुई वर्षभित्र सबै कारोबार क्यासलेस

काठमाडौं । सकारले आगामी दुई वर्षभित्र क्यासलेस बनाइने भएको छ । शुक्रबार राष्ट्रपति  विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा उनले डिजिटल नेपाल बनाउने उद्देश्यले सरकारी तथा निजी क्षेत्रका भुक्तानीलाई क्यासलेस बनाउने गरि पूर्वाधार निर्माण गरिने छ । 

प्रतिक्रिया दिनुहोस