aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ जेठ २०७७
छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने

काठमाडौं । सरकारले छुटेको भूमीलाई समेटेर नयाँ नक्सा बनाउने भएको छ । सधै जसो भारत सरकारसँग नेपाली भूमीका विषयमा विवाद भएपछि सरकारले आफ्नो भूमी समेटेर नयाँ नक्सा बनाउन लागेको हो । नयाँ नक्सा बनेपछि सीमा विावाद टुङ्गिने देखिन बताइएको छ ।

प्रतिक्रिया दिनुहोस