aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । 

देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित महोतरी र काभ्रेका पुरुष रहेका छन् । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस