aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो

 काठमाडौं । थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले धनुषाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । 

यो संगै नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ भने एक जनाको ज्यान गएको छ । 

Image may contain: text

प्रतिक्रिया दिनुहोस