aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं ।  थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रौताहटको राजपुर नगरपालिका फरहदवा ९ का ७ जना पुरुष र रौताहटकै इसनाथ नगरपालिका वडा नं. ३, ५ का ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । 

Image may contain: text

प्रतिक्रिया दिनुहोस