aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

स्वास्थ्य सामाग्री अभावले उदयपुरमा स्वाब संकलन बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
स्वास्थ्य सामाग्री अभावले उदयपुरमा स्वाब संकलन बन्द

उदयपुर । कोरोना भाइरसको परीक्षण गर्न स्वाब संकलनका लागि आवश्यक भिटिएम उपकरण तथा सामग्री अभाव भएको छ । सामाग्री अभावका कारण स्वाब संकलन बन्द भएको छ । 

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख मोहन सुवेदीले सामग्रीको अभाव हुँदा स्वाब संकलन बन्द भएको जनाएका छन् । आवश्यक सामग्रीका लागि प्रदेश र स्थानीय सरकारलाई समेत जानकारी गराएको उनले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस