
भारत । भारतले कोरोना संक्रमण रोकथामका लागि लागु गरेको लकडाउन फेरि थपेको छ । लकडाउन पुनः थपेर मे ३१ अर्थात जेठ १८ सम्म पुर्याएको हो ।
भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका छन्। त्यसको निर्देशिका जारी हुँदैछ। गत चैत १२ गतेबाट भारतले लकडाउन जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस