aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुगे

काठमाडौं । कोरोना भाइरसका थप तीन जना संक्रमित थपिएका छन् । विराटनगर २९ वर्षिय महिला र ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै धनकुटाका ३४ वर्षिय महिलामा पनि कोरोना संक्रमण पुुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित धनकुटाकी महिला भने स्वास्थ्यकर्मी रहेको बुझिएको छ ।  

 

Image may contain: text

प्रतिक्रिया दिनुहोस