थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो
थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो
आर्थिकन्यूज
सोमबार, ०५ जेठ २०७७
काठमाडौं । थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रौताहटका ७ जना पुरुष, एक महिला र बाराका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस