aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

थप एक जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । थप एक जानमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको रतुवामाई नगरपालिकाका २४ वर्षका एक पुरूषमा कोरोना संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका एक अधिकारीले जनाएका हुन् । 

उनका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब परिक्षण गर्दा ती पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस