aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

खोटाङमा पनि भेटिए कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
खोटाङमा पनि भेटिए कोरोना संक्रमित

खोटाङ । थप एक जनामा कोरोना संक्रमण देखिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका घर भएका २० वर्षिय पुरुषमा कोरोना संक्रमण पाइएको हो । खोटाङमा कोरोना संक्रमणको यो पहिलो केस हो । 

तुवाचुङं नगरपालिकाका एक जनप्रतिनिधीका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४८ जनाको स्वाब परिक्षण गर्दा एकजनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित युवा वैशाख १२ गते काठमाडौंबाट घर आएका थिए ।
 

प्रतिक्रिया दिनुहोस