aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

सुडानका उपराष्ट्रपतिलाई करोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ जेठ २०७७
सुडानका उपराष्ट्रपतिलाई करोना संक्रमण

सुडान । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशरलाई करोना संक्रमण भएको छ । उपराष्ट्रपति माशरसँगै उनकी श्रीमती एजेलिना टेनीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

बीबीसीका अनुसार टेनी दक्षिण सुडानकी रक्षा मन्त्री हुन् । उपराष्ट्रपति माशर ६० वर्षका छन् । उनमा कोरोना भए नभएको मे १३ मा परीक्षण गरिएको थियो । 

माशरका अंगरक्षक र स्टाफमा पनि कोरोना संक्रमण देखिएको समाचार छ । दक्षिण सुडानमा २३६ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।  

प्रतिक्रिया दिनुहोस