aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

भारतमा एकै दिन थपिए ६ हजार बढि नयाँ संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
भारतमा एकै दिन थपिए ६ हजार बढि नयाँ संक्रमित

भारत । भारतमा एकै दिन ६ हजार बढि नयाँ संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा एकै दिन ६ हजार १ सय ४७ जना नयाँ बिरामी थपिएका छन् । 

नयाँ संक्रमित थपिएसंगै हालसम्म संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ । जसमा ४२ हजार ३ सय ९ जना निको भएर फर्किसकेका छन् । 

त्यस्तै एकै दिन १ सय ४६ जनाको मृत्यु भएसंगै हालसम्म मृतकको संख्या ३ हजार ३ सय २ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस