aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

भक्तपुरका संक्रमित काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
भक्तपुरका संक्रमित काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालक

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मंगलवार कोरोना संक्रमण पुष्टि गरेका भक्तपुरका पुरुष फोहर ओसार्ने गाडीका चालक भएको खुलेको छ। भक्तपुरका नगरपालिकाका एक जनप्रतिनिधीका अनुसार भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ वर्षीय संक्रमित पुरुष काठमाडौं महानगरपालिको फोहोर बोक्ने गाडीका चालक हुन् । 

महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको हो । लकडाउनको समयमा पनि उनी चालकका रुपमा काम गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस