aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नीजि अस्पतालले २० प्रतिशत नाफा लिएर आरडिटी परीक्षण गर्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ जेठ २०७७
नीजि अस्पतालले २० प्रतिशत नाफा लिएर आरडिटी परीक्षण गर्न पाउने

काठमाडौं । सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार नीजि अस्पतालले २० प्रतिशत नाफा लिएर आरडिटी परीक्षण गर्न पाउने छन ।  यदी पोजेटिभ देखिएका पिसिआर परीक्षणको सिफारिस गर्नुपर्नेछ ।

परीक्षणको लागि काठमाण्डौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमती लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस