aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

भारतीय हुवावेका सामान पनि अमेरिकीमा प्रतिबन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ जेठ २०७७
भारतीय हुवावेका सामान पनि अमेरिकीमा प्रतिबन्ध

एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनी हुवावेका उत्पादन अमेरिकामा प्रतिवन्ध लगाएसकेको छ । हुवावेको भारतीय सहायक कम्पनीलाई  पनि अमेरिकामा  प्रतिबन्धित लगाएको छ ।

अमेरिकी विदेश विभागले “हुवावे भरोसा योग्य कम्पनी होइन र यो चिनियाँ कम्युनिष्ट पार्टीको औजार हो“ भनेका छन । २०१९ मा अमेरिकी सरकारले प्रतिबन्धित गरेको थियो । 

मंगलबार अमेरिकाले प्रतिबन्धीत विदेशी कम्पनीहरूको  सूची जारी गरेको छ जसमा हुवावे भारत पनि समावेश रहेको छ । अमेरिकी सरकारले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई कुनै पनि प्रकारबाट अमेरिकामा  व्यापार गर्न नदिनु हो । 

हुवावे मार्फत चिनियाँ प्रविधि अमेरिकामा लैजाने डरले अमेरिकाले अमेरिकामा हुवावेको व्यवसायमा पूर्ण प्रतिबन्ध लगाइएको हो । हुवावे प्रविधिको क्षेत्रमा प्रख्यात छ । 

प्रतिक्रिया दिनुहोस