काठमाडौं । सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद( ईदुल फित्र)का दिन सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
प्रतिक्रिया दिनुहोस