
भारत । भारतमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामै ६ हजार ५ सय ६८ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ४२ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ हजार ७ सय २६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस