aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

आइतबारको विदा रद्द गर्न मुस्लिम आयोगको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० जेठ २०७७
आइतबारको विदा रद्द गर्न मुस्लिम आयोगको माग

काठमाडौं । सरकारले आइतबार (भोलि) मुस्लिमहरुको चाड ईद-उल-फित्रको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर, ईद उल-फित्र चन्द्रमाको अवलोकनका आधारमा मनाइने भएकाले शनिबार चन्द्रमा नदिखिएकाले आइतबारको विदा रद्द गर्न मुस्लिम आयोगले माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस