
जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामबाट सर्लाहीका ४५ वर्षीय कोरोना संक्रमित व्यक्ति फरार भएका छन्। धनुषाका प्रहरीका अनुसार आइतवार बिहानै आइसोलेसन कक्षमा रहेका ती संक्रमित फरार भएका हुन् ।
प्रहरीका अनुसार उनी झ्याल फोडेर फरार भएको हुन् । उनको हाल खोजी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस