aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार नाघ्यो, ३ हजार ८ सय बढिको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार नाघ्यो, ३ हजार ८ सय बढिको मृत्यु

भारत । भारतमा कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार ९ सय २० जना पुगेको छ । 

त्यस्तै, ३ हजार ८ सय ६९ जनाको मृत्यु भइसकेको छ भने ५४ हजार ४ सय ४१ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस