aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ जेठ २०७७
थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । 

देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित अछामका एक पुरुष, बर्दियाका तीन जना पुरुष, पर्साका दुई जना पुरुष रहेको छन् ।

योसंगै नेपालमा कोरोना संक्रमितको ६८२ संख्या पुगेको छ भने ११२ जना निको भएर घर फर्किएका छन् ।  

प्रतिक्रिया दिनुहोस