aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

संघीय संसदमा नयाँ नक्सासहितको लोगो राखियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
संघीय संसदमा नयाँ नक्सासहितको लोगो राखियो

काठमाडौं । संघीय संसदको दुवै सदनमा नेपालको नयाँ नक्सा समेटिएको लोगो राखिएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको पोडियममा नयाँ लोगो राखिएको हो । 

सोमबार बसेको राष्ट्रियसभा र प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सासहितको लोगो प्रयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नयाँ लागो राखिएको हो ।
 

प्रतिक्रिया दिनुहोस