aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखकोहरुलाई बोलाइएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस