
काठमाडौं । निरपेक्ष गरिबी १६ दशमलब ६७ प्रतिशत रहने सहितका आर्थिक सर्भेक्षणमा मंगलबार अर्थमन्त्री डा. युवराज खटिवडाले सार्वजनिक गरेका छन। नेपालीको प्रति व्यक्ति आय १०८५ पुग्ने भएको छ ।
कुल लगानी ३ दशमलब ४ प्रतिशतले घटेको उल्लेख गरेका छन । अर्थमन्त्री डा. खतिवडाले प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण सार्वजनिक गरिसकेपछि राष्ट्रिय सभामा पनि प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस