काठमाडौं । विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यापार घाटा बढेको छ । १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ ।
भन्सा विभागको तथ्याङकअनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ खर्व ५६ अर्ब ६७ करेड व्यावार भयो त्यसमा आयात ११ खर्ब ७८ अबृ १३ करोड र निर्यात ७८ अर्ब ५३ करोड रुपैयाँको भएको छ । जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको छ । अघिल्लो वर्षको १० महिनाको तुलनामा २०.०६ प्रतिशतले व्यापार घाटा बढेको छ । आर्थिक वर्ष २०७४/०७५ को १० महिनामा व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड पुगेको समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।
कृर्षि उत्पादन क्षे वृद्धि नभएसम्म घाटा क मगर्न सम्भव नै ह’दैन । कृषि उतपादन बढाउन मल, बीउदेखि सिंचाको सहज उपलब्धता चाहिन्छ, पूर्ववाणिज्य सचिव पुरुषेत्तम ओझाका अनुुसार किसानले मल,बीउ सहज रुपमा कलित्यै पाएनन् । समयमै मल,बीउ नहुँदा उत्पादनमा वृद्धि हुँदैन । कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस